डीलिमिटेशन ‘राजनीतिक नोटबन्दी’ साबित हुने : महिला आरक्षणलाई लिएर शशि थरूरको सरकारमाथि प्रहार

४ वैशाख, काठमाडौं । भारतीय संसदको तीन दिने विशेष सत्रको दोस्रो दिन लोकसभामा बोल्दै कांग्रेस सांसद शशि थरूरले महिला आरक्षणलाई डीलिमिटेशनसँग जोड्ने सरकारी योजनाको कडा आलोचना गरेका छन्। थरूरले सरकारले नोटबन्दीको समयमा जस्तै डीलिमिटेशनमा पनि हतार …