एमाले जनसंगठनका नेताहरुसँग पूर्वराष्ट्रपति भण्डारीको छलफल

४ वैशाख, काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् । नेताहरुका अनुसार मदन भण्डारीको हिरक जयन्तीलाई व्यवस्थित गर्ने सन्दर्भमा मदन भण्डारी फाउन्डेसनकै कार्यालयमा यो छलफल भएको हो …