काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई अन्तिम ओभरको अन्तिम बलअघि हराउँदै सिजनको पहिलो जित हात पारेको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल निकै उतारचढावपूर्ण रह्यो । टस जितेर पहिले बलिङ रोजेको लखनउका लागि मोहम्मद शामीले शानदार सुरुवात दिलाए । उनले अभिषेक शर्मा र […]