शेखरको चिन्ता- कांग्रेस र एमाले विचित्रको विवादमा छौं

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले विचित्रको विवादमा रहेको टिप्पणी गरेका छन् । बिहीबार कमल कोइरालाको स्मृतिग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले त्यो विवादमा शक्तिकेन्द्रको भूमिका रहेको आशंका …