गुल्मीको सिस्ने भीर सडक खण्ड आजदेखि बन्द

काठमाडाैं । गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक अन्तर्गत सिस्ने भीर खण्ड आइतबारदेखि एक महिनाका लागि पूर्णरूपमा बन्द भएको छ । सत्यवती गाउँपालिकाको सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम थालिएको र आइतबारदेखि चैत महिनाभरी सडक बन्द गर्ने यसअघि नै निर्णय भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हाे। सडक डिभिजन कार्यालय पाल्पाले अति संवेदनशील र साँघुरो ठाउँ सिस्ने भीरमा […]