आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म ‘एक मुठी बादल’ निर्माण पक्षले टिजर सार्वजनिक गरको छ । टिजर नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । टिजरले फिल्मका अन्य मुख्य कलाकारलाई समेटिएको छ। नायिका शर्माले फिल्मको टिजर जन्म दिनकै दिन सार्वजनिक हुनुलाई मिठो संयोगका रुपमा ग्रहण गरेकी छन् […]