एन्फा महिला लिग : झापा एफसीमाथि आर्मीको फराकिलो जित
४ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले झापा फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।
च्यासल रंगशालामा बुधबार भएको खेलमा आर्मीले झापा एफसीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । …