रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध माघ ९ गते सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ। राष्ट्रपतिबाट माफी मिनाह पाए पनि कसुर र कैदको अभिलेख कायमै हुने भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए । चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर भएको रिटमा आइतबार सुनुवाइ सकिएपछि न्यायाधीश बालकृष्ण […]