काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन गरेको छ । यसअनुसार गगन थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवा लगायतको कार्यसमितिले पाँचवर्षका लागि कारवाही गरेका महामन्त्रीद्वय थापा र शर्माले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विधिवत फुटेको अवस्था […]