संस्थापनले विशेष महाधिवेशन पक्षको कुरा सुन्यो, जबाफ दिएन

`हाम्रा अडान राख्ने काम भयो, उताबाट यी अडान स्विकार वा अस्विकार केही आएन, फेरि बस्ने कुरा मात्रै भयो। आज नटुङ्गिए नेतृत्व चयन निर्वाचन प्रक्रिया अघि बढ्छ भनेका छौ।