पाँच करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र खुला, श्रमिकका परिवारले लगानी गर्न सक्ने

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, गैरवासीय नेपालीहरू र तिनका परिवारका सदस्यहरूले समेत यस ऋणपत्रमा लगानी गर्न पाउँछन् ।