‘मामु, मलाई यही चिप्स चाहियो!’ काठमाडौँको एउटा सुपरमार्केटमा आमाले चाउचाउको खण्डबाट बल्लतल्ल फकाएर अर्कातिर लगेकी छोरी चिप्सको प्याकेट बोकेर चिच्याउन थालिन्। ‘हुन्न छोरी.. कुकिज लिऊ न….बिस्किट लिऊ ल’ भनेर सम्झाउँदै आएकी आमाको अनुहारबाट सज्जनता उत्रिएर रातो भएको थियो। एक त महँगो, त्यसमाथि पत्रु खाना (जंक फुड) मानिएको चिप्स नकिने छोरीले झन् बेइज्जत गर्ने पक्का भएपछि […]