मुस्ताङ। मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ। भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयात निर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रो पटक हो। यसअघि यस वर्ष दुई पटक हिमपात भइसकेको छ। लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा […]