योयो प्लाइउड बन्द हुँदा ६ सय मजदुर सडकमा

रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर संगठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन्।