सिमरा घटना : प्रशासन र जेनजीबीच छलफल जारी, सुदन गुरुङ पनि सहभागी

५ मंसिर, काठमाडौं । बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच अहिले छलफल जारी छ । पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा दुवै पक्षबीच छलफल चलिरहेको हो । बुधबारदेखि तनाव बनेको …