भारत-पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेपछि द्वन्द्व चर्किने त्रास
शुक्रबार अगाडिसम्म भारत-पाकिस्तानले एक अर्काका सैन्य संरचनामा आक्रमण गरेका थिएनन्। तर शुक्रबारदेखि भने भारत र पाकिस्तान दुवैले एक अर्काका सैन्य संरचनामा आक्रमण गर्न थालेका छन्।