क्रम्प्टनको दशैं–तिहारको ‘ठूलो हर्ष’ अभियान विजेता घोषणा

सीजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको ‘क्रम्प्टन दशैं–तिहारको ठूलो हर्ष’ उपहार योजनाको अन्तर्गत लकी ड्र विजेताको घोषणा गरिएको छ। यस योजना अनुसार क्रम्प्टन मिक्सर ग्राइन्डर जित्न सफल भएका कृष्ण मल्ललाई कम्पनीले औपचारिक रुपमा बधाईसहित उपहार प्रदान गरेको हो। सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधि तथा क्रम्प्टन ब्रान्ड पक्षले विजेता सम्मान कार्यक्रममार्फत मल्ललाई खुशी साट्दै उपहार हस्तान्तरण गरेको जनाएको छ। दशैं […]