कर्णालीका बिजुली तार र केबुल उद्योगको क्षमता उपयोग ९० प्रतिशत
३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशका बिजुली तार तथा केबुल उत्पादन उद्योगको अवस्था सहज देखिएको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णालीका ती क्षेत्रका उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको हो ।
आर्थिक वर्ष २०८१/८२ …