एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले अध्यक्षलाई बुझाए लिखित स्पष्टीकरण
१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकज विक्रम नेम्वाङलाई लिखित स्पष्टीकरण बुझाएका छन् । खड्काले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गर्दै बिहीबार लिखित स्पष्टीकरण पेश गरेका हुन् …