आस्थाको महान् पर्व छठको दोस्रो दिन आज देश–विदेशभरका श्रद्धालुहरूले ‘खरना’ विधि अत्यन्त श्रद्धा र भक्तिभावका साथ मनाइरहेका छन्। छठ पर्व सूर्य भगवान् र छठी माताको आराधना गरी मनाइने चारदिने धार्मिक पर्व हो। आजको दिन व्रतालु महिलाहरू बिहानदेखि निराहार बसेर साँझ विधिपूर्वक पूजा गर्छन्। पूजा सम्पन्न भएपछि साठी धानको चामलबाट बनेको खीर, रोटी, र फलफूल प्रसादका […]