काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर पण्डितले कार्यभार सम्हालेका हुन् । बोर्डमा पदभार ग्रहण अगाडि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो अध्यक्ष पदको नियुक्त बुझेका थिए । पण्डितलाई गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको […]