प्रचण्डलाई प्रश्न-माओवादी खोई : जवाफ नेकपा भित्रै छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले माओवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको बताएका छन्। पार्टीको नाम परिवर्तन भए पनि मुख्य कुरा नाम नभई काम भएको उनको भनाइ छ।