आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट
६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र …