काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई अहिले नै परिवर्तन गर्न नहुने बताएका छन्। उनले यो सरकारलाई पाँच वर्ष नै निर्बाध रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरूको हालैको भारत […]