समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिह्न प्रदान

काठमाडाैं ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आवेदन दिएका दलहरुका लागि कूल ९३ वटा निर्वाचन चिह्न कायम भएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीका लागि एक सय दलले आवेदन दिएका थिए । जसमध्ये दुई वा […]