बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा (बाँके), ३० भदौ । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए । उनका अनुसार, अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट […]