नेप्से परिसूचक २१ अंकले घट्यो, पाँच अर्ब ३८ करोडकाे काराेबार

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अंकले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ ।