आमा-छोरा मिलेर भ्रष्टाचार : आमा गाउँपालिकाको उपाध्यक्ष, छोराको खातामा घुसको रकम
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकामा सञ्चालन भएको ९० कार्य दिनको ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको काम दिलाएबापत अन्जुले ४५ हजार रुपैयाँ घुस मागेको आरोप छ।