पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी
ख्वप (भक्तपुर), २२ भदौ । गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् । पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका …