जबर्जस्ती करणी मुद्दाका फरार कैदी रुपन्देहीबाट पक्राउ

जबर्जस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार कैदी पुरुषोत्तम पहारी पक्राउ परेका छन् ।