बाढीपहिरोबाट इलाममा मात्रै ७ सय १८ जना प्रभावित

काठमाडौं- लगातारको वर्षासँगै गएको बाढीपहिरोले इलाम जिल्लाभित्र हालसम्म ७ सय १८ जना प्रभावित भएका छन । ७ सय ५३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘जिल्लाभित्र ३९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन, १३ जना घाइते उपचाररत छन, २ सय ९० घरमा पहिरो र बाढीले गर्दा पूर्ण क्षति […]