आजका समाचार : कांग्रेस इतरको महाधिवेशन सशांकले गराउने, आए भारतीय सेना प्रमुख, गाली गर्न थाले ओली र रुससँगको सम्बन्धमा विश्वस्त किम

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’ करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसको एउटा समूहले राष्ट्रिय भेला गरेको छ । भेलामा उपस्थित भएका अधिकांश नेताले गगनकुमार थापालाई पार्टी सभापति स्वीकार गरेनन्। बैठकमा बोलेकामध्ये विजयकुमार गच्छदार मध्यमार्गमा रहेर प्रस्तुत भए । त्यसमा डा. […]