राष्ट्रिय पाठ्यक्रम प्रारूप समय सापेक्ष बनाउने तयारी

२८ साउन, काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समय सापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार कार्यदलको सातौँ …