अर्ब नजिक पुग्यो अपि पावरको नाफा, ब्याज खर्च घट्दा आम्दानीमा सुधार

अपि पावर कम्पनी लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३०.०६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ […]