सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। घटनापछि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेको र अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत बेवास्ता गरिएको कांग्रेसको आरोप छ। कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले सुनसरी घटनालाई राष्ट्रमा आइपरेको संकटका रूपमा लिएर शान्ति र सद्भाव कायम गर्न […]