प्रकाश सपुतलाई प्रश्न : फिल्ममा आफ्नो अभिनय क्षमताको आत्मसमीक्षा के हो ?

काठमाडौं – पछिल्लाे समय गायनमा कम सक्रिय देखिएका प्रकाश सपुत फिल्म अभिनयमा व्यस्त छन् । गीत सिर्जनामा अब्बल सावित भएपछि उनी फिल्म अभिनयमा लागे । तर उनको फिल्म यात्रा सुखद् बनेको छैन । लगातार उनको अभिनय रहेका तीन फिल्म ‘वसन्त’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ बक्स अफिसमा असफल बने । यी फिल्मबाट प्रकाशको अभिनयको चर्चा त्यति […]