गगनको नेतृत्वमा कांग्रेसले मधेशमा विरासत फर्काउँछ : महेन्द्र यादव (अन्तर्वार्ता)

अहिले नेपाली कांग्रेसको अधिवेशनप्रति कार्यकर्ताहरूमा उत्साह छ । र जनता पनि यसलाई एकदम सकारात्मक रूपमा लिइरहेका छन् । किनभने अरु पार्टीको महाधिवेशनहरूमा आमपब्लिकको चासो हुँदैन, यसमा चासो छ ।