दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
५ मंसिर, काठमाडौं । दुबई एयर शो मा भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।
यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको …