रिजन ढकालले जिते कार

काठमाडौँ । चितवन राइनोजका बलर रिजन ढकालले कार जितेका छन् । तेस्रो संस्करणको एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै उनले ओमोडा एन्ड जेकोको कार जितेका हुन् । उनले प्रतियोगितामा १७ विकेट लिए।