काठमाडौं ।भारतको कोलकातामा विश्व फुटबलका स्टार लियोनल मेसीलाई हेर्न पुगेका फ्यानहरूले स्टेडियम तोडफोड गरेका छन् । अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबलर मेसी ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) टुर अन्तर्गत आज भारतको कोलकातामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । मेसीलाई हेर्न पुगेका फ्यानहरूले साल्टलेक स्टेडियम नै तोडफोड गरेको भारतीय संचारमाध्महरुले जनाएका छन् । मेसी कार्यक्रमबाट बाहिरिए लगत्तै […]