बेलायतका राजदूत घिमिरेले दिए पदबाट राजीनामा

काठमाडौँ। सरकारले विभिन्न ११ देशबाट फिर्ता बोलाएकामध्ये नेपालका लागि बेलायतका राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन्। कतिपय देशबाट राजदूतहरू हिँडिसकेका र केही स्वदेश आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले ती सबै राजदूतलाई आज (बिहीबार) सम्म नेपाल फर्कन म्याद दिएको थियो। कामकाज गर्ने गरी बोलाइएकाले उनीहरूलाई मन्त्रालयमा सोहीअनुसार व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कतिपय देशबाट राजदूतहरू हिँडिसकेका […]