काठमाडौँ। नागढुंगा-मुग्लिन सडकको घोप्टेभीर खण्डमा मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन रोक्ने निर्णय गरिएको हो। घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको […]