१७ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ९७ रनमै समेटिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै …