सप्तकोसीमा मोटरबोट दुर्घटना : ३ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं । सप्तकोसी नदीमा आइतबार दिउँसो मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा दिउँसो करिब २ बजे मोटरबोट दुर्घटनामा परेको हो। भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। मोटरबोटमा १४ जना सवार रहेको प्रारम्भिक विवरण […]