आजको मौसम: कोशी र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम