१ कात्तिक, नुवाकोट । भोटेकोशी बाढीबाट विस्थापित भएर नुवाकोटमा अस्थायी बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिका–१ का बासिन्दालाई अहिले 'विषाक्त' घरेलु मदिराको जोखिम थपिएको छ ।
विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरेर बनाइएको अवैध …