काठमाडाैंं। नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एसिया कप खेल्ने नेपाली टोलीकाे घोषणा गरेको छ। क्यानले अशोक धामीको कप्तानीमा नेपाली युवा टोली घोषणा गरेको हो। टीममा निराज यादवलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, शाहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नितेष पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, […]