शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झन्डा

३ असार, काठमाडौं । चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई कालो झण्डा देखाइएको छ । भरतपुर विमास्थलबाट काठमाडौं फर्किनेक्रममा अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका विद्यार्थीहरूले कालो झण्डा र कालो बेलुन देखाएका हुन् । उनीहरूले शिक्षामा …