मधेसका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञको व्यवस्था गर्छौं : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताएका छन्।