समुद्रभित्रैबाट रुस र चीनको प्रतिरोध गर्ने अमेरिका, बेलायत र अष्ट्रेलियाको घोषणा

अमेरिका, बेलायत र अष्ट्रेलियाले समुद्रमुनि चल्ने मानवरहित यान प्रविधि विकास गर्ने घोषणा गरेका छन्। उनीहरूले आफ्नो सुरक्षा साझेदारी ‘अकस’ अन्तर्गत समुद्रमुनिका सञ्चार केबल तथा अन्य पूर्वाधारहरूको सुरक्षा गर्न र सैन्य क्षमता बढाउन नयाँ मानवरहित यान प्रविधि विकास गर्ने घोषणा गरेका हुन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। यो प्रविधि […]